रोल्पामा आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि

१९ असार, काठमाडौं । रोल्पामा बुधबार आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका थिए । उनी असार १० गते दुबईबाट आएर घर नजिकै रहेको आफ्नै गोठमा एक्लै बस्दै आएका थिए । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा शुक्रबार उनमा कोरोना संक्रमण … Continue reading रोल्पामा आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि